रोनाल्डो ६० औं ह्याट्रिक पूरा, नर्विचमाथि युनाइटेडको जित
nepalviews.com · Sat Apr 16 16:37:27 GMT 2022
क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीलाई हराएको छ। खेलको सातौं मिनेटमा गोलको खाता खोलेका रोनाल्डोले ३२ र ७६ मिनेटमा पुन गोल थपे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)