स्वास्थ्य सेवा नर्सिङको चौथो तहदेखि सातौँ तहसम्मको कर्मचारी स्तर बृद्धि सार्वजनिक (सुचिसहित)
nayapage.com · Wed Jul 01 17:24:08 UTC 2020
काठमाडौं, १७ असार । स्वास्थ्य सेवाको अन्तर्गतको निजामती कर्मचारीको चौथो तहदेखि सातौँसम्मको स्तर वृद्धि सार्वजनिक भएको छ ।
स्वास्थ्य सेवा विभागले दुई वर्षदेखि रोकिएको नर्सिङ तथा पारामेडिक्स तर्फको स्तर बृद्धि बुधवार सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapage.com)