आरडिटी पोजेटिभ देखिएका सहित १३ जनामा कोरोना नभएको पुष्टि
thahakhabar.com
क्वारेन्टाइनमा बसेका भन्छन् : व्यवस्थापकीय पक्ष कमजोर छ
सोलुखुम्बु : आरडिटीमा कोरोना पोजेटिभ देखिएका दुई जनासहित जिल्लामा १३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)