सुन लुएकार लुटेरा छाडेको आरोपमा महाराजगन्जका डीएसपी खड्कामाथि छानबिन सुरु
nepalkhabar.com · Sun Jan 10 17:15:47 UTC 2021
सुन लुकाएर लुटेरा छाडेको आरोपमा महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी रोशन खड्कामाथि छानविन सुरु भएको छ।
घटना बाहिर आएसँगै उनलाई सोधपुछ गर्ने घटनाको वास्तविकता बुझ्ने प्रक्रिया सुरु भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)