ऋषिको निधनमा सलमानले किन मागे माफी ?
farakdhar.com · Sat May 02 18:00:57 UTC 2020
बलिउड अभिनेता ऋषि कपुरको निधन भएसँगै अहिले बलिउड क्षेत्र र बलिउडका कलाकारहरु निकै स्तब्ध भए । हुन पनि एक दिनअघि मात्र बलिउडले निकै ट्यालेन्टेड अभिनेता इरफान खानलाई गुमाएको थियो । भोलिपल्टै कपुरको निधन पनि खानको जस्तै क्यान्सरका कारण भएको थियो । यी दुई अभिनेतालाई फरक फरक क्यान्सर भएको थियो ।
ऋषिको निधनबारे सबैभन्दा पहिले अर्का अभिनेता अमिताभ बच्चनले ट्विट गरेका थिए । त्यसपछि यो समाचारले सबैलाई स्तब्ध बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)