प्रहरीका ७३ सई इन्सपेक्टरमा बढुवा, पहिलो नम्बरमा गणेशराज उप्रेती
pahilopost.com · Fri Jun 05 17:53:21 UTC 2020
काठमाडौँः नेपाल प्रहरीका ७३ सई इन्सपेक्टरमा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले शुक्रबार बढुवा सूची प्रकाशन गरेको हो । बढुवा समितिको शुक्रबारको निर्णय अनुसार सूची प्रकाशन गरिएको हो।
सूची अनुसार बढुवा सिफारिसको पहिलो नम्बरमा गणेशरा उप्रेती छन्। यस्तै, दोस्रो नम्बरमा गोविन्द लाल कर्ण छन्। तेस्रोमा रुद्रराज कँडेल रहदा बढुवाको अन्तिम नम्बरमा सहदेव डाँगी रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)