सन्दीप आबद्ध जमैका सीपीएलको सेमिफाइनलबाटै बाहिरियो
nepalkhabar.com · Tue Sep 08 18:03:45 UTC 2020
नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टोली जमैका तलाबाज क्यारेबियन प्रिमियर लिग (सीपीएल)बाट बाहिरिएको छ।
मंगलबार राति भएको पहिलो सेमिफाइनलमा ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटको फराकिलो हार व्यहोर्दै उपाधि होडबाट बाहिरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)