अपाङ्गता भएकाहरुलाई अधिकार दिने पक्षमा कांग्रेस: निधी
hamrakura.com · Sat Jun 06 17:33:00 UTC 2020
काठमाडौं। अपाङ्गता भएको व्यक्तिहरुको राजनीति समावेशी सवाल र नेपाली कांग्रेस र स्थानीय निकायमा भुमिका विषय भिडियो कन्फ्रेन्स भएको छ।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विभिन्न अस्पतालमा निर्माण गरिएको क्वारेन्टाइन र आईसोलेसन वार्ड अपाङ्ग मैत्री बनाउन आवश्यक रहेको बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)