सडकमा रमाउँदै गरेका बालबालिका
lokaantar.com · Sat Dec 12 17:15:37 UTC 2020
शुक्लाफाँटा नगरपालिका वडा नं ३ का बालबालिका सडकमा रमाउँदै । विद्यालय सञ्चालनमा नआएपछि ग्रामीण क्षेत्रका बालबालिका सडक र घर आगँनमा खेलेर रमाइलो गरी समय व्यतित गर्दै आएका छन् । तस्वीरः रासस
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)