मानव अधिकार उल्लंघन गर्नेमा पूर्व प्रधानसेनापतिद्वय राणा र थापा पनि
ekantipur.com · Thu Oct 15 17:58:43 UTC 2020
काठमाडौँ — सेनाका पूर्व प्रधानसेनापतिद्वय प्यारजंग थापा र प्रज्जवल शम्सेर राणासहित ८५ भन्दा बढी सैनिक अधिकारीहरु मानव अधिकार उल्लंघन गर्ने सूचीमा परेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार आफ्नो २० वर्ष पुगेको उपलक्ष्यमा सार्वजनिक गरेको ‘आयोगको २० वर्ष : आयोगका सिफारिसहरु र कार्यान्वयन अवस्था’ (२०५७ जेठदेखि २०७७ असार) प्रतिवेदनमा मानव अधिकार उल्लंघन गर्नेको नाम सार्वजनिक भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)