डिभीको नतिजा सार्वजनिक , यसरी हेर्नुहोस् नतिजा
dainikonline.com · Sat May 08 17:37:15 GMT 2021
सन् २०२२ का लागि भरिएको डीभीको नतिजा सार्वजनिक भएको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार वैशाख २५ गते राति ९:४५ बजेबाट आवेदनको नतिजा निःशुल्क हेर्न सकिनेछ ।
नतिजा हेर्नको लागि https://dvprogram.state.gov/ मा गई आफ्नो कन्फरेन्सन नम्बर हालेर आफुलाई डिभी परेको वा नपरेको हेर्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dainikonline.com)