बाँदरको कमी हुँदा कोरोना भ्याक्सीन बनाउन समस्या
lokpath.com · Thu Sep 03 17:24:44 UTC 2020
काठमाडौं । अमेरिकामा बाँदरको कमी भएपछि कोरोनाविरुद्धको भ्याक्सीन बनाउनमा समस्या पैदा भएको छ ।
अटलान्टिक म्यागजिमा छापिएको खबरका अनुसार अमेरिकी रिसर्चर्सले देशमा बाँदरको कमी भएकोले कोरोना भाइरसको भ्याक्सीन बनाउन ढिला हुने बताएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)