के धन आर्जनप्रति हाम्रो धारणा सही छ?
livemandu.com · Thu Sep 17 18:07:52 UTC 2020
धन आर्जनप्रति हाम्रो धारणा पश्चिमेलीहरूभन्दा ज्यादै पृथक छ । यो पृथक धारणाको कारणले गर्दा पनि हामी गरीब भएको हुनुपर्छ । पश्चिमाहरू धनलाई परिश्रमको पारितोषिक मान्दछन् भने पूर्वीयहरू भाग्यको खेल । भाग्यले गर्दा कुनै व्यक्ति धनी हुने वा भाग्यले गर्दा गरीब हुने कुरामा पूर्ण आस्था राख्छन् ।
एशियालीहरू र खासगरी दक्षिण एशियालीहरू धन कसैले दिएर प्राप्त हुने कुरामा अति विश्वास गर्छन् अनि देवी लक्ष्मीलाई धनको देवी मानेर पूजा गर्छन् । देवी लक्ष्मी प्रसन्न भएमात्र धन प्राप्त हुने विश्वास गर्दै उनको पूजा–आराधना गर्छन् । लक्ष्मीपूजाको दिन त धनकी देवी लक्ष्मीको पूजा विशेष किसिमले गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)