विश्वकै महंगो अत्तर, कति छ मूल्य ?
lokpath.com · Thu Dec 03 17:31:46 UTC 2020
काठमाडौं । एक इमिराती अत्तर कम्पनीले विश्वकै महँगो अत्तर (परफ्यूम) बनाएको दाबी गरेको छ । त्यसको नाम ‘सामुख’ अर्थात अरेबिक भाषामा उच्चको हकदार भन्ने हुन्छ ।
यसको मूल्य तीन लिटरको १२ लाख ९५ हजार डरल अर्थात १४ करोड ६९ लाख नेपाली रुपैयाँ पर्दछ । यो तीन वर्षको अनुसन्धान र ४ सय ९४ अत्तरको परीक्षणपछि उत्पादन भएको गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)