मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतले पाकिस्तानसँग सबै प्रकारका आयातमा प्रतिबन्ध लगायो, के असर पर्छ?

barnanmedia.com · Sat May 03 22:21:16 GMT 2025

अप्रिल 22 मा जम्मू-कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबिच तनाव बढेको छ।

विदेश व्यापार महानिदेशालय (डिजिएफटी) ले पाकिस्तानबाट हुने सबै प्रकारका आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)