दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता
kharibot.com · Wed Nov 29 16:22:00 GMT 2023
लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले समलिंगी जोडीको बुधबार विवाह दर्ता गरेको छ । दोर्दी गाउपालिका २, अर्चलबोटको कार्यालयले विवाह दर्ता गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)