भारतका प्रसिद्ध कलाकार अमिताभ बच्चन अकस्मात् अस्पताल भर्ना
nepalkhabar.com · Sat Jul 11 17:23:13 UTC 2020
भारतका प्रसिद्ध सिने कलाकार अमिताभ बच्चन शनिबार बेलुका अचानक अस्पताल भर्ना भएका छन्।
उनलाई मुम्बईको नानावती अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)