आकाश अधिकारी निर्देशित चलचित्र पन्छी युट्युबमा रिलिज
khabarhub.com · Fri Jun 19 17:51:55 UTC 2020
काठमाडौं- चलचित्र “पन्छी ” यूट्युवमा सार्वजनिक भएको छ ।
आकाश अधिकारीद्वारा निर्देशित चलचित्रको सुटिङ नेपालका साथै मुम्बई र गोवामा गरिएको हो । चलचित्र हलमा दर्शकको राम्रो साथ पाएको पन्छी लामो समयपछि यूट्युवमा सार्वजनिक भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)