आज संक्रमण पुष्टि भएका २६ मध्ये एक जना नारायणी अस्पतालकी नर्स
nepalkhabar.com · Wed May 13 17:27:24 UTC 2020
आज (बुधबार) कोरोना संक्रमण पुष्टि भएका २६ जनामध्ये एक पर्साको वीरगन्जस्थित नारायणी अस्पतालकी भएकाे खुलेकाे छ।
आज संक्रमित पुष्टि भएकी ३६ वर्षीया उनी पेडियाट्रिक वार्डकी नर्स भएको नारायणी अस्पताल स्रोतले जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)