नेकपाको चिन्ताले रातारात सक्रिय भइन चिनियाँ राजदुत यान्छी
hamrakura.com · Sun Jul 05 17:54:00 UTC 2020
काठमाडौं। गत वैशाखमा विभाजनको मुखमा पुगेको नेकपालाई बचाउन सफल नेपालका लागि चिनियाँ राजदूत हौ यान्छी यो पटक अझ संकटमा परेको ठानिएको नेकपाको उद्धारमा जुटेकी छिन्।
अघिल्लो पटक नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपालसँग भेट गरि फुटबाट जोगाइदिएको जस उनै यान्छीलाई गएको थियो। तर दुई महिना नबित्दै त्यो भन्दा ठूलो विग्रह नेकपामा देखिएपछि उनी फेरि सक्रिय भएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)