संक्रमण बढेसँगै सकिए भेन्टिलेटर सर्भिसेज्का सबै सामग्री, सहयोगको अपिल
himalkhabar.com · Sun Aug 09 17:06:38 UTC 2020
स्वास्थ्य स्थिति गम्भीर भएका कोरोना संक्रमितको उपचारका लागि भेन्टिलेटर लगायत अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गर्दै आएको नेपाल भेन्टिलेटर सर्भिसेजसँग भएका सबै भेन्टिलेटर सकिएका छन् ।
गैरनाफामुलक संस्था नेपाल भेन्टिलेटर सर्भिसेजका संस्थापक डा. विशाल ढकालले आफूहरुसँग भएका सबै भेन्टिलेटर सकिएको हिमालखबरलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)