विश्वका ५ अनौठा सजाय : कतै कार्टुन हेर्नुपर्ने कतै चर्चमा जानुपर्ने !
lokpath.com · Sat May 02 17:32:27 UTC 2020
काठमाडौं । जानेर वा नजानेर मानिसबाट गल्ति हुन्छ । घर परिवारमा भएका स – साना भनाभन त ख्यालठट्टामा टर्छ । तर मानिसले अर्काको नोक्सानी हुनेगरी गरेको गल्तीको सजायको उ भागीदार हुनैपर्छ । किनकी कानूनको अज्ञानता क्षम्य हुँदैन । त्यसैले मानिसलाई सजाय दिन विश्वका हरेक देशहरुको आ(आफ्नै नीति नियम र दण्ड जरीवाना तोकेका छन् । त्यसको नियम प्रत्येक देशका नागरिकहरुको लागि अनिवार्य छ ।
यदि अपराध गरेको भएपनि देशको नियमानुसारको सजाय भोग्नुपर्छ । तर विश्वमा दिइने अनौठा सजायहरुले जो कोहिलाई पनि अचम्मित बनाउन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)