भारतले प्रतिबन्ध लगायो टिकटक र वीच्याटसहित ५९ चिनियाँ एप
deshsanchar.com · Mon Jun 29 17:33:19 UTC 2020
काठमाडौँ- भारतले कुनै न कुनै रुपमा चीनसँग जोडिएका ५९ वटा एपमाथि सोमबारदेखि प्रतिबन्ध लगाएको छ। भारतले टिकटक, विच्याट, पगजीलगायत ५९ वटा चिनियाँ एपहरुमाथि सोमबारदेखि प्रतिबन्ध लगाएको हो।
भारतीय गृहमन्त्री अमित शाहले सुरक्षाका कारण चीनसँग जोडिएका एपलाई प्रतिबन्ध लगाउने निर्णयलाई सोमबार सदर गरेका थिए। भारतीय सूचना प्रविधि मन्त्रालयले फोन कम्पनीहरुलाई सोमबार नै फोन कम्पनीहरुलाई फोन गरेर यी एप प्रतिबन्ध लगाउन आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)