पश्चिमबाट पूर्वतर्फ सर्दै पानी पार्ने बादल, ठाउँठाउँमा वर्षा
barnanmedia.com · Sat May 03 22:40:49 GMT 2025

नेपालको पश्चिमी भूभागबाट शनिबार पानी पार्ने बादल विकसित भएर पूर्वतर्फ सरिरहेकाले ठाउँठाउँमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले अझै केही दिन बदली कायम रहने जानकारी गराउँदै सावधानी अपनाउन अनुरोध गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)