नेपालमा कोरोना संक्रमणको ११५ दिनमा पहिलो मृत्यु : भयावह स्थितिको शुरूआत !
dekhapadhi.com · Sat May 16 17:38:38 UTC 2020
काठमाडौं। अध्ययनका लागि चीनको वुहान पुगेका र त्यहाँबाट जाडो बिदामा घर आएका नेपाली विद्यार्थीमा पहिलोपटक ९ माघ २०७६ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
चीनको वुहानमै सर्वप्रथम १४ पुस २०७६ मा कोरोनाको संक्रमण देखिएको थियो। त्यसको एक महीना पनि नपुग्दै नेपालमा प्रवेश गरिसकेको कोरोना भाइरस त्यसपछि विश्वभर पुग्यो।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)