कोरोना पछिल्लो अपडेट : विश्वभर १ लाख ४२ हजार भन्दा धेरैको मृत्यु, कुन देशमा कति ?
lokpath.com · Thu Apr 16 17:15:40 UTC 2020
काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा सबैभन्दा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीबाट यो समाचार तयार पार्दासम्म विश्वमा १ लाख ४२ हजार ६२४ जनाको ज्यान गएको छ भने २१ लाख २८ हजार ५५६ जनालाई संक्रमण भएको छ । त्यस्तै कोरोनाको महामारीबाट ५ लाख ३९ हजार संक्रमित निको भएका छन् ।
अहिलेसम्म विश्वमा ५७ हजार ४०४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा ३३ हजार ४१६ जनाको ज्यान गएको छ भने ६लाख ५३ हजार ७५१ जनाकलाई संक्रमण भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)