ओली दाहालबीच फेरि भनाभन, बहुमतले निर्णय गर्न ओलीको चुनौती
deshsanchar.com · Wed Jul 08 17:41:32 UTC 2020
जटिल बन्दै नेकपा विवाद
काठमाडौँ – नेकपाका दुई केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच फेरि पनि भनाभन भएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षबीच पार्टीभित्र बढेको विवाद समाधानको उपाय सुल्झनुको साटो फेरि भनाभन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)