देशमा कोरोना संक्रमणदर २९ प्रतिशत, चिकित्सक भन्छन्- अवस्था अझ भयावह हुनसक्छ
himalkhabar.com · Tue Nov 03 16:52:00 UTC 2020
देशमा कोरोना संक्रमणदर २९ प्रतिशत, चिकित्सक भन्छन्- अवस्था अझ भयावह हुनसक्छ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ कात्तिकमा सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)