मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कक्षा १२ को परीक्षा सञ्चालनमा कति विद्यार्थी सहभागी होलान् त ?

barnanmedia.com · Sat May 03 22:48:16 GMT 2025

देशभरका परीक्षा केन्द्रमा आइतबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदै छ ।

परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिक १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी सहभागी हुँदै छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)