ओलीबाट धोका र राष्ट्रपतिबाट अपमान खेपेपछि टुट्यो दाहालको मन
deshsanchar.com · Thu Jul 02 17:33:20 UTC 2020
काठमाडौँ- नेकपा अध्यक्ष पुष्पकमल दाहालका लागि बिहीबारको दिन सुखद रहेन। आफ्नै पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग धोका पाएका अध्यक्ष दाहालले आफ्नै दलकी राष्ट्रपतिबाट पनि अपमानको प्याला पिउनुपर्यो।
बिहीबार बिहान आफ्नै खुमलटारस्थित निवासमा प्रधानमन्त्री ओलीको सन्देश लिएर पुगेका ओली खेमाका नेताहरुको प्रस्ताव दाहालले अस्वीकार गरे पनि उनले टेलिफोनमा प्रधानमन्त्री ओलीसँग दुइटा समझदारी गरेका थिए- संसद्को जारी अधिवेशन अहिले नै नटुंग्याउने र स्थायी समितिकै बीच बिहीबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगन गर्ने।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)