बिदाइ मोडमा ओलीका ‘आफन्त’
deshsanchar.com · Sat Mar 06 17:33:24 UTC 2021
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको निर्णयलाई सर्वोच्चले असंवैधानिक ठहर गरेको लगायत राजनीतिक घटनाक्रमबीच आइतबार संसद बैठक बस्दैछ।
तर सत्तारुढ नेकपाभित्र चुलिएको विवाद र तरल राजनीतिक परिदृश्यका कारण बैठक कसरी अघि बढ्ला भन्ने अझै स्पष्ट भइसकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)