काठमाडौंका १० सांसदले भने,‘सरकारले कुरा सुनेन’
hamrakura.com · Wed Aug 26 18:04:00 UTC 2020
काठमाडौं। काठमाडौंबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने निर्वाचित सांसदहरुले कोरोना संक्रमणका विषयमा सरकारलाई पटक पटक दिइएको सुझाव सरकारले नसुनेको बताएका छन् ।
बुधबार एकै ठाउँमा जम्मा भएका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी र प्रतिपक्षी दल नेपाली कांग्रेसका १० जना सांसदले कोरोना महामारी नियन्त्रणका लागि सरकारलाई पटक पटक सुझाव दिइए पनि सरकारले नसुनेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)