मुलुकको सुरक्षा अवस्थाबारे चनाखो रहन प्रधानमन्त्रीको निर्देशन
khabarhub.com · Sat May 30 17:27:05 UTC 2020
काठमाडौं- राष्ट्रिय सुरक्षा परिषदको बैठकमा देशको शान्ति सुरक्षाको वर्तमान अवस्थाबारे छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकमा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले देशको समग्र सुरक्षास्थितिबारे जानकारी लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)