पोल्याण्ड- रंगशालालाई बनाइयो अस्थायी अस्पताल
lokaantar.com · Mon Oct 19 16:54:36 UTC 2020
पोल्याण्ड सरकारले खेल मैदानलाई अस्पतालमा रुपान्तरण गरेको छ ।
कोरोनाभाइरसको महामारीका कारण अस्पताल अपुग भएपछि राजधानी वार्सामा रहेको राष्ट्रिय रंगशालालाई नै अस्थायी अस्पतालमा परिणत गर्ने निर्णय भए अनुसार निर्माण गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)