मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्लाहीमा हतियार सहित एक युवकलाई पक्राउ

barnanmedia.com · Sat May 03 23:00:20 GMT 2025

सर्लाहीको पर्सा गाउँपालिका–२ मा हतियार सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी नारायणपुरबाट प्रहरी नायब निरीक्षक किशोरी यादवको नेतृत्वमा टोली खटिएको टोलीले शनिबार साँझ रबि होटल नजिकबाट दीपक साहलाई नियन्त्रणमा लिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)