लिपुलेकबारे नेकपा नेताबीच कटाक्ष : पोखरेलको कुरामा रावलले भने आफ्ना गल्ती छोप्न अरुलाई दोष दिने ?
khabarhub.com · Sun May 10 17:10:23 UTC 2020
काठमाडौं- भारतले चीनसँग जोड्ने व्यापार मार्ग नेपाली भुमी लिपुलेक भएर खोलेपछि नेपाली राजनीति तरंगित भएको छ ।
भारतीय कदमको सडकदेखि सदनसम्म चर्को विरोध भइरहेका बेला सत्तारुढ दलकै नेताहरुबीच कटाक्ष शुरु भएको छ । उनीहरु सामाजिक सञ्जालमा एकअर्काबीच आरोप-प्रत्यारोपमा उत्रिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)