मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

लुहान्स क्षेत्रस्थित क्रेमिना सहर रुसद्वारा कब्जा

nepalghatana.com · Tue Apr 19 17:03:00 GMT 2022

रुसी सेनाले युक्रेनको पूर्वी लुहान्स क्षेत्रस्थित क्रेमिना सहर कब्जा गरेको छ ।

रुसले युक्रेनको पूर्वी क्षेत्रमा चारै दिसाबाट भीषण आक्रमण गरेपछि क्रेमिना सहर कब्जामा लिएको युक्रेनी पक्षले बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)