मकवानपुरकी कोरोना संक्रमित महिला राजधानीको टिचिङ अस्पतालमा
setopati.com · Fri May 22 17:39:00 UTC 2020
शुक्रबार कोरोना पुष्टि भएकी मकवानपुरकी ५४ वर्षीया महिला काठमाडौंको टिचिङस्थित मनमोहन कार्डियो एण्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत रहेकी खुलेको छ।
सेन्टरका कोभिड-१९ म्यानेन्जमेन्ट टिमका संयोजक रञ्जन सापकोटका अनुसार मुटुको समस्या रहेकी महिलालाई गत आइतबार अस्पताल भर्ना गरिएको थियो। 'मुटुको समस्याका कारण भर्ना हुनुभएको उहाँमा पिसिआर जाँच गर्दा कोरोना पोजेटिभ देखियो,' उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)