अयोध्यामा राम मन्दिर बनाउन मोदीलाई निम्ता
deshsanchar.com · Sat Jul 18 17:48:23 UTC 2020
भारतको अयोध्यास्थित राम मन्दिर ट्रस्टले त्यहाँको जमिनमा राममन्दिर बनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शिलान्यासका लागि आमन्त्रण गरेको छ।
ट्रस्टको शनिबार बसेको बैठकले अयोध्यामा मन्दिर बनाउन शिलान्यासका लागि प्रधानमन्त्री मोदीलाई आमन्त्रण गर्ने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)