ज्येष्ठ नागरिकसम्बन्धी कानुन र नीतिको सङ्ग्रह सार्वजनिक
baahrakhari.com · Fri Jul 03 17:15:00 UTC 2020
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून र नीतिहरूको एकीकृत सङ्ग्रह सार्वजनिक गरेको छ ।
आयोगका अध्यक्ष अनुपराज शर्माले आज उक्त सङ्ग्रह सार्वजनिक गरेका हुन् । प्रकाशनमा ज्येष्ठ नागरिकसम्बन्धी १६ वटा ऐन, नियम, निर्देशिका, मार्गदर्शन, मापदण्ड र नीति तथा ११ वटा अन्तर्राष्ट्रिय सन्धि, महासन्धि र घोषणाका ज्येष्ठ नागरिकसम्बन्धी अंशसमेत सङ्गृहीत छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)