जापान, क्यानडा र अष्ट्रेलियामा यस्तो छ कोरोनाको पछिल्लो अवस्था
lokpath.com · Sat Apr 18 17:59:24 UTC 2020
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण यो समाचार तयार पार्दासम्म विश्वमा १ लाख ५७ हजार ९ सय ७९ जनाको मृत्यु भएको छ । त्यस्तै कोरोनाको कारण हालसम्म विश्वभर २३ लाख ४ हजार ३ सय ६० जना संक्रमणको शिकार भएका छन् । भने ५ लाख ८८ हजार ४७ जना उपाचारपछि घर फर्किएका छन् । संक्रमित मध्ये हालसम्म ४ प्रतिशत अर्थात ५५ हजार ३ सय ८३ जनाको अवस्था गम्भिर रहेको छ ।
कोरोनाको कारण क्यानडामा हालसम्म १३ सय ४६ जनाको ज्यान गइसकेको छ । महामारीको रुपमा फैलिएको कोरोनाका कारण त्यहाँ ३३ हजार १ सय ३७ जना कोरोनासंक्रमित रहेका छन् । भने ११ हजार १ सय २६ जना उपचारपछि घर फर्किएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)