मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

८४ वर्षकी आमाको बेवास्ता गरेको अभियोगमा राष्ट्र बैंकका निर्देशक प्रहरी नियन्त्रणमा 

nayapatrikadaily.com · Tue Apr 06 00:10:00 GMT 2021

ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा ४ मा ‘ज्येष्ठ नागरिकको चल–अचल सम्पत्ति प्रयोग वा उपयोग गर्ने परिवारको कुनै सदस्य, नातेदार वाहकवालाले निजलाई आफूसँगै राखी पालनपोषण तथा हेरचाह गर्नुपर्ने’ व्यवस्था

प्रहरीले ज्येष्ठ नागरिकलाई बेवास्ता गर्ने सन्तानलाई पनि पक्राउ गर्न सुरु गरेको छ । ८४ वर्षकी आमालाई बेवास्ता गर्ने छोरी पक्राउ गरेर प्रहरीले यसको सुरुवात गरेको छ । छोरीविरुद्ध आमाको जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्ने नेपाल राष्ट्र बैंकका निर्देशक सुष्मा रिजाल रेग्मी छिन् । सुष्मा जाहेरवाला शोभाकी सहोदर छोरी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)