मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राष्ट्रिय महिला आर्मी र गण्डकी उपाधिनजिक

neplays.com · Sat May 03 23:18:47 GMT 2025

विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश जारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधिनजिक पुगेका छन् ।

ललितपुरको च्यासल फुटबल मैदानमा शनिबार भएको आर्मीले बागमती प्रदेशलाई ८–० गोलअन्तरले हराउँदै दोस्रो जित निकाल्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)