मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खाल्डोमा भासिएको खाल्डोमा पानी सुकाएर खोजी बाँस डुबाउँदा पनि भेटिएन

barnanmedia.com · Sat May 03 23:12:47 GMT 2025

हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँमा सडक भासिएर बेपत्ता भएको गाडी शनिबार दिनभरको प्रयासमा पनि फेला पर्न सकेन ।

गाडी भासिएको खाल्डोमा पानी सुकाएर खोजी गरिएको थियो । बाँस डुबाएर गाडीको पत्ता लगाउन खोजिए पनि फेला पार्न नसकिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)