लकडाउनको उलंघन गर्दै ओलीको पक्षमा प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
ratopati.com
काठमाडौं । हालपनि देशमा लकडाउन जारी छ, मात्र स्वरुप परिवर्तन गरेर खुकुलो बनाइएको मात्रै हो । तर कोरोना संक्रमणको जोखिमलाई बेवास्ता र लकडाउनको उलंघन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रदर्शन हुने क्रम जारी रहेको छ ।
स्वतन्त्र युवाहरुको ब्यानरमा प्रदर्शन हुने गरेको भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा यस्ता प्रदर्शन भएको बताइएको छ । केहीदिन अघि मात्रै प्रधानमन्त्रीले आफू निकटका युवा–विद्यार्थी संगठनका नेताहरुलाई बालुवाटारमा बोलाएर आफ्नो पक्षमा प्रदर्शन चर्काउन निर्देशन दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)