त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरु मंगलवारबाट सञ्चालन हुने
nayapage.com · Tue Jul 21 17:54:39 UTC 2020
काठमाडौं , साउन ६ । त्रिभुवन विश्वविद्यालयले मंगलवारदेखि क्याम्पस पुनः सञ्चालन हुने भएकाे छ।
विश्वविद्यालयका सबै क्याम्पसहरु नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिकालाई अवलम्बन गर्दै पुनः सञ्चालन हुने भएको हो। विद्यार्थीहरुको नियमित पठनपाठन, पुस्तकालय सञ्चालनलगायत नेपाल सरकारले निषेध गरेका कार्यहरु बाहेक क्याम्पसका अन्य सबै कार्यहरु सञ्चालन हुने छन्। नियमित पठनपाठन नहुँदासम्म वैकल्पिक पठनपाठन भने सञ्चालन हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nayapage.com)