१ लाख ५७ हजार नाघ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या, अमेरिकामा मात्र ३७ हजार बढीको मृत्यु
lokaantar.com · Sat Apr 18 17:06:26 UTC 2020
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट विश्वमा २२ लाख भन्दा संक्रमित भएका छन् भने कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ५७ हजार नाघेको छ ।
शनिबार रातिसम्म संक्रमितको संख्या २२ लाख ८७ हजार ३ सय २४ पुगेको छ । शनिवारसम्म मृतकको संख्या १ लाख ५७ हजार ४ सय ६८ पुगेको छ। अमेरिकामा कोरोना संक्रमितको संख्या ७ लाख १५ हजार १ सय ५ पुगेको छ, मृतककोे संख्या ३७ हजार ८ सय ८९ पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)