मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपालमा कोरोनाको पूर्ण खोप लगाउने अनुपात भारतभन्दा बढी

ekantipur.com · Fri Aug 20 01:01:43 GMT 2021

काठमाडौँ — नेपालमा कोभिड–१९ विरुद्धको पूर्ण डोज खोप लगाउनेको अनुपात भारतभन्दा बढी देखिएको छ । नेपालमा हरेक सय जनामध्ये झन्डै १६ जनाले पूर्ण डोज खोप लिएका छन् । भारतमा भने हरेक सय जनामा पूर्ण डोज लिनेको संख्या करिब ९ जना छ ।

एक डोज लगाउने भने नेपालको दाँजोमा भारतमा करिब दोब्बर छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिणपूर्व एसिया कार्यालयका अनुसार भारतमा पूर्ण डोज खोप लगाएकाहरू सयमा ८.७९ जना छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)