सुरक्षित आप्रवासन परियोजनाबाट बागलुङका ८ सय बढीलाई परामर्श
news24nepal.tv · Mon Jul 06 22:50:28 UTC 2020
रबिना बोहरा,
बागलुङ, २२ असार । बैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र शोषणरहित बनाउने उद्देश्यका साथ सञ्चालित सुरक्षित आप्रवासन परियोजनाबाट बागलुङमा ८ सय ५० जनालाई सूचना तथा परामर्श सेवा दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)