मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पिता बिदा लिँदै, छोरा उदाउँदै

rajdhanidaily.com · Wed Jul 17 23:06:22 UTC 2024

काठमाडौं । विश्वकै सर्वश्रेष्ठ फुटबलर लियोनल मेस्सी सन्न्यासको सँघारमा रहेकै बेला उता लोभलाग्दो दृश्य मञ्चन भइरहेको छ । चोटका कारण गत सोमबार बिहान सम्पन्न ‘कोपा अमेरिका–२०२४’ फाइनल पुरै खेल्न असमर्थ मेस्सी बेन्चमा धर्धरी रुँदै गर्दा ‘फेमिली सेक्सन’मा रहेका उनका जेठा छोरा थियागो मेस्सी कुसिच पनि पिताको वेदनामा भावविह्वल बनिरहे ।

अमेरिकाको ङ्खलोरिडा मियामी गार्डनस्थित हार्डरक स्टेडियमका ६४ हजार ७ सय ६० प्रत्यक्ष दर्शकमध्ये भावविह्वल उनै थियागो सर्वकालीन फुटबलर मेस्सीको ‘उत्तराधिकारी’का रूपमा उदाउँदै छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)